चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो
<p><b>पुस ३, काठमाडौँ | </b>उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ...