बाइक चोरी भएपछि सामाजिक सञ्जालमा भावुक पोस्ट, चोरले फिर्ता गरिदियो बाइक
<p><b>मङ्सिर २९, काठमाडौं |</b> बाइक (मोटरसाइकल) चोरीका घटना धेरै सुनिन्छ र चोरिएका बाइक भेटिएका घटना पनि कहिलेकाहीँ प्रकाशमा आउँछन् । तर बाइक चोरी भएपछि सामाजिक सञ्जालमा सम्बन्धित बाइकधनीले लेखेको स्टाटस...