घरेलु क्रिकेटमा फर्कंदै सन्दीप
<p><b>मङ्सिर १, काठमाडौँ | </b>नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने घरेलु क्रिकेटमा फर्कंदै छन्। पोखरामा ६–१६ मंसिरसम्म हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा सन्दीपले बागमती प्रदेशको...