माल्टा जान गरेको छ लाख लगानी डुबेपछी परिवारले रोक्दारोक्दै रुसी सेनामा पुगेका थिए गंगाराम
<p><b>मङ्सिर १४, काठमाडौँ | </b>इलाम नगरपालिका–९ (साबिक इनपा–५) स्थायीबासी गंगाराम मोक्तान नेपाली सेनाको सात वर्षे जागिर छाडेर चार वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यसयता उनी घर फर्केका थिएनन्।...