दुई महिनाअघि खोलिएको कम्पनीले किन्यो एनसेल
<p><b>मङ्सिर १६, काठमाडौँ | </b>दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको...