2026-10-10 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

तस्बिरमा हेर्नुहोस् कलाकारहरूको लक्ष्मीपूजा (तस्बिरहरु)

कार्तिक २७, काठमाडौँ | नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भइसकेको छ । आइतबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । अहिले देशभरि तिहारको रमझम छ ।

आइतबार तिहारको दोस्रो दिन सबैले आ-आफ्नो घरमा लक्ष्मीपूजा मनाए । कलाकारहरुले पनि धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेका तस्बिरहरु सार्वजनिक गरिरहेका छन् ।

कलाकारहरु महजोडी, मनिषा कोइराला, केकी अधिकारी, निखिल उप्रेतीसहितले लक्ष्मीपूजाको तस्वीर पोस्ट गर्दै तिहारको शुभकामना समेत दिएका छन् । फिल्मसहित संगीत, फेसन र नाटक क्षेत्रका कलाकारले पनि धुमधामपूर्वक लक्ष्मी भित्राए ।

कलाकारहरुको लक्ष्मीपूजाका तस्बिरहरु


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो