यूएईलाई हराए गायक हेमन्त शर्माले नेपाली टीमलाई ५० हजार पुरस्कार दिने
<p> <b>कार्तिक १७, काठमाडौं | </b>आईसीसी टी–२० विश्वकपको एसिया छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले यूएईलाई हराए गायक हेमन्त शर्माले ५० हजार पुरस्कार दिने घोषणा गरेका छन्। <br></p><p>गायक शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुराको...