विश्वकप फाइनल: उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
<p><b>मङ्सिर ३, काठमाडौँ | </b>एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच खेल हुँदैछ । फाइनल खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे सुरु हुनेछ।...