<p><b>मङ्सिर ४, काठमाडौँ | </b>साताको दोस्रो दिन आज सुनको भाउ बढेको छ ।<br></p><p>छापावाल सुन प्रतितोला २ सय बढेर एक लाख १५ हजार ७ सय रूपैयाँ कायम भएको छ । आइतबार...