विश्वकप छनोटमा यूएईसँग खेल्ने टोलीको घोषणा, अनन्त तामाङ बाहिरिए
<p><b>कार्तिक २४, काठमाडौँ |</b> विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणा भएको छ ।<br></p><p>प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन्...