११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
<p><b>कार्तिक २६, भोजपुर | </b>भोजपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।<br></p><p>पौवादुङमा गाउँपालिका-२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राई पक्राउ परेका हुन्।</p><p>उनलाई इलाका प्रहरी कार्यालय तिवारीभञ्जाङबाट खटिएको...