उपप्रधान एवं रक्षामन्त्री खड्का अस्पताल भर्ना
<p><b>भदौ १४, काठमाडौँ |</b> उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् ।<br></p><p>प्रोस्टेडबाट पीडित खड्कालाई बुधवार विरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार...