वर्षाका कारण आज पनि समयमा सुरु हुन सकेन भारत–पाकिस्तानको खेल
<p><b>भदौ २५, काठमाडौँ | </b>एसिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको सुपर–४ को खेल रिजर्भ डेमा पनि वर्षाले प्रभावित बनाउने खतरा बढेको छ। सुपर–४ अन्तर्गत आइतबार भएको खेल वर्षाका कारण २४.१...