सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ सुरु, आज सुनुवाइ सकिने सम्भावना न्यून
<p><b>भदौ २१, काठमाडौँ | </b>क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो ।</p><p>सर्वोच्च अदालतको...