मौसम: कोशी, बागमती,गण्डकी, लुम्बिनी,र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
<p><b>भदौ ६, काठमाडौँ | </b>हाल नेपालमा भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।</p><p>जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली...