असोज २२, नुवाकोट / नुवाकोटको विदुरमा व्यारेक भित्रै करेन्ट लागेर एकजना सैनिकको मृत्यु भएको छ । विदुर नगरपालिका सिचाइँमा रहेको फस्ट राइफल गणमा कार्यरत सिपाही २९ वर्षीय विक्रम थापाको बिहीबार...