<p><b>भदौ १८, काठमाडौँ | </b>एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालले छैटौं विकेट गुमाएको छ। छैटौं विकेटको रुपमा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर गुल्सन झा आउट भए। त्यतिबेला...