गुडिरहेको जिपमाथि पहिरो खस्दा पाल्पामा ३ जनाको मृत्यु, आठ जना घाइते
<p><b>भदौ १३, पाल्पा | </b>पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत...