पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन सर्वोच्चको आदेश
<p><b>भदौ १७, काठमाडौँ | </b>सर्वोच्च अदालतले थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ । <br></p><p>न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको...