सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : उपप्रधानमन्त्री सिंह
काठमाडौँ | उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सामूदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव तथा पुरस्कार...