चिकित्सकको टोलीसहित वीरगञ्जको हैजाप्रभावित क्षेत्रमा जाँदै गृहमन्त्री लेखक
काठमाडौँ | गृहमन्त्री रमेश लेखक सुरक्षा निकायको चिकित्सकको टोलीसहित वीरगञ्जको हैजाप्रभावित क्षेत्रमा जाने भएका छन्। गृहमन्त्री लेखक हैजाबाट संक्रमित भएका बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक तयारीको विषयमा...