जेनजी आन्दोलनको आडमा राजनीतिक उपलब्धि मेटाउने प्रयास भइरहेको छ : प्रकाशमान सिंह
काठमाडौँ | नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरूले ल्याएका उपलब्धिहरूलाई अवमूल्यन गर्ने र त्यसलाई केही होइन भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताएका छन् ।...