रविको दिक्दारी- मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ
<p><b>जेठ ११, काठमाडौँ |</b> राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् ।<br></p><p>उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुन: हिजो युवराज सफलले...