मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई बुझाए निःशुल्क उपचार नगर्ने ६८ अस्पतालको सूची
<p><b>जेठ १७, काठमाडौँ |</b> काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्न एवं लक्षित वर्गहरुलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल लगायत ६८ स्वास्थ्य संस्थालाई ७ दिने भित्र...