सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण
<p><b>जेठ २२, काठमाडौं |</b> सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको ऐन तत्काल कार्यान्वयनमा रोक लगाएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आइतबार नयाँ ऐन तत्काल...