नक्कली भुटानी शरणार्थी प्रकरण : लाखौं बुझाउन तयार ‘पीडित’ लाई पनि कारबाही हुन सक्छ ?
<p><b>वैशाख २६, काठमाडौं | </b>नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको ठगी प्रकरणमा हाई प्रोफाइलहरु पक्राउ पर्न थालेपछि एमाले सांसद सूर्य थापाले पीडित भनिएकालाई पनि कानूनी कारबाहीको दायरामा...