सानुले योजना सुनाए, मामा टोपबहादुरले गृहमा मिलाउने जिम्मा लिए
<p><b>जेठ ५, काठमाडौँ | </b>नक्कली शरणार्थी खडा गरेर ३६ करोडभन्दा बढी रुपैयाँ ठगीको योजना पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित चारजनाले बनाएको खुलेको छ। प्रहरीले यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएसँगै रहस्य खुल्दै...