उपेन्द्रलाई चाँदीको मुकुट र दुई सय किलोको माला लगाएर सम्मान
<p><b>वैशाख १७, जनकपुरधाम |</b> जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई कलैया उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले चाँदीको मुकुट लगाएर सम्मान गरेका छन् ।<br></p><p>बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित...