घुससहित प्रहरीका लेखापाल पक्राउ
<p><b>बैशाख २२, काठमाडौँ | </b>अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित काठमाडौंको नयाँबानेश्वरबाट पक्राउ गरेको छ ।<br></p><p>जिल्ला प्रहरी कार्यालय महोत्तरीमा...