छत्तीसगढमा दुई जना प्रहरीको हत्या
<p><b>फागुन ८, नयाँदिल्ली | </b>मध्य भारतको छत्तीसगढ राज्यमा नक्सलवादीले दुई जना प्रहरीको हत्या गरेका छन् । राज्यको राजनान्द जिल्लाको बोर्तलाब क्षेत्रमा नक्सलवादीले उनीहरूको हत्या गरेका प्रहरीले जनाएको छ । आज बिहान...