खुल्यो मोन्छियाम हाइड्रोपावरको आईपीओ
<p><b>फागुन १०, काठमाडौं |</b> मोन्छियाम हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) खुलेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासिन्दाका लागि र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आजदेखि आईपीओको बिक्री खुलाएको हो ।<br></p><p>हाइड्रोपावरको जारी...