२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा नुन चिनी किनमेल गर्नेको सुपथ मुल्य पसलमा घुईचो

२०७३, ७ आश्विन शुक्रबार ०५:०८

ललित बोहरा/असोज ७, डडेल्धुरा । नेपालीको महान चाँड बडा दशै, तिहार लाई लक्षित गरि सञ्चालन भएका सुपथ मुल्य पसलमा नुन, चिनी किनमेल गर्नेको घुईचो लाग्ने गरेको छ । 

डडेल्धुरा सदरमुकाम स्थित तुफानडाडा बजार नजिक खुलेको सुफत मुल्य पसलमा दैनिक नुन, चिनी किनमेल गर्ने सयौ उपभोक्ताको भिडभाड लाग्ने गरेको छ । 

बजार भन्दा नुनमा प्रति किलो चार तथा चिनीमा प्रति किलो छ रुपैया कम मुल्यमा पाईन थाले पछि किनमेल गर्नेको घुईचो लाग्ने गरेको छ । एक दिनमा एक जना व्यक्तिलाई वा एक जना व्यक्तिका नाममा नाम दर्ता गरी छ किलो चिनी र तिन किलो नुन सुफल मुल्य पसलमा पाईने गरेको छ । 

सुफत मुल्य पसलमा चिनी प्रतिकिलो ७९ र नुन प्रति किलो १६ रुपैयाका दरले बिक्रि भई रहेको छ । शनिबार बन्द रहने सुफत मुल्य पसलमा शुक्रबार बिहान १० बजे देखि दिउसो दुई बजे तथा अन्य बार आईतबार देखि बिहिबार सम्म बिहान १० बजे देखि अपरान्ह चार बजे सम्म बिक्रि वितरण गरिने साल्ट ट्रेनिंग कर्पाेरेसन डडेल्धुराले जनाएको छ ।

सुफत मुल्य पसल सञ्चालनमा अनउनु उपभोक्ताकालागी खुसीको खबर एवं राम्रो कार्य भए पनि त्यहा बाट बिक्रि गरिने चिनी एक दमै सानो दानाको हुने गरेको स्थानियले बताएका छन । 

बजार भाउ भन्दा सस्तोमा चिनी पाईए पनि मसिनो दानाको हुदा ठुलो दानाको चिनी जस्तो फारो नहुने उपभोक्तालेहरु बताउने गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने