२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

भारतका प्रख्यात सायर विराटनगरमा

७ आश्विन २०७३, शुक्रबार १०:५५

मनिषा बस्नेत/असोज ७, विराटागर । राजनीतिक एवम् उद्योगिक नगरी विराटनगरमा पहिलो पटक बहुभाषिक मुशायरा आज हुँदैछ । 

कौमी एकता समाज विराटनगरको आयोजनमा हुन लागेको मुशायरमा नेपाल भारत दुवै देशका बरिष्ट शायरहरुको सहभागीता रहने छ । भारतका चर्चित कवि कवयत्री सुप्रिया सबनम,अकमल बलरामपुरी, चान्दनी सबनम, रेहमान मुसविर संगै नेपालका सिमा अभास तथा मैथली भाषा सहित संस्कृतिक क्षेत्रमा अनवरत रुपमा लागेका प्रविण नारायण चौधरीको सहभागिता रहने छ । 

कार्यक्रम संयोजक जफर अहमद जमालीका अनुसार करिव दुई दर्जन अन्तर्रा्ष्ट्रिय स्तरका कविसहित स्थानीय कलाकारको प्रस्तुति हुने छ । कार्यक्रममा समाजिक क्षेत्रमा योग्दान पुर्याउने करिव आधा दर्जनलाई समान समेत गरिने छ । कार्यक्रम शुक्रवार ७ बजेदेखि विराटनगरको बुधहाट चौकमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगी प्रकरणमा मुछिएकी ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ? प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ९५ पुग्यो (अपडेट) किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान त्रिभुवन विमानस्थलबाट ५ तोला भन्दा बढी सुनसहित एक जना पक्राउ आजको भूकम्पबाट नेपालमा मानवीय क्षति भएको छैन: नेपाल प्रहरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता