७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

भारतका प्रख्यात सायर विराटनगरमा

७ आश्विन २०७३, शुक्रबार १०:५५

मनिषा बस्नेत/असोज ७, विराटागर । राजनीतिक एवम् उद्योगिक नगरी विराटनगरमा पहिलो पटक बहुभाषिक मुशायरा आज हुँदैछ । 

कौमी एकता समाज विराटनगरको आयोजनमा हुन लागेको मुशायरमा नेपाल भारत दुवै देशका बरिष्ट शायरहरुको सहभागीता रहने छ । भारतका चर्चित कवि कवयत्री सुप्रिया सबनम,अकमल बलरामपुरी, चान्दनी सबनम, रेहमान मुसविर संगै नेपालका सिमा अभास तथा मैथली भाषा सहित संस्कृतिक क्षेत्रमा अनवरत रुपमा लागेका प्रविण नारायण चौधरीको सहभागिता रहने छ । 

कार्यक्रम संयोजक जफर अहमद जमालीका अनुसार करिव दुई दर्जन अन्तर्रा्ष्ट्रिय स्तरका कविसहित स्थानीय कलाकारको प्रस्तुति हुने छ । कार्यक्रममा समाजिक क्षेत्रमा योग्दान पुर्याउने करिव आधा दर्जनलाई समान समेत गरिने छ । कार्यक्रम शुक्रवार ७ बजेदेखि विराटनगरको बुधहाट चौकमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी