प्रेम सुनार | असोज–८, गुल्मी । गए राती पाल्पामा सडक दुर्घटनामा परी गुल्मीको रेसुङ्ग वहुमुखी क्याम्पसका सह–प्राध्यापक कृष्ण भण्डारी र निर्माण व्यवसायी रामप्रसाद पन्तको न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | असोज–८, गुल्मी । गए राती पाल्पामा सडक दुर्घटनामा परी गुल्मीको रेसुङ्ग वहुमुखी क्याम्पसका सह–प्राध्यापक कृष्ण भण्डारी र निर्माण व्यवसायी रामप्रसाद पन्तको न"/>
2026-09-01 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दुर्घटनामा प्राध्यपक भण्डारी र व्यवसायी पन्थको निधन

प्रेम सुनार | असोज–८, गुल्मी । गए राती पाल्पामा सडक दुर्घटनामा परी गुल्मीको रेसुङ्ग वहुमुखी क्याम्पसका सह–प्राध्यापक कृष्ण भण्डारी र निर्माण व्यवसायी रामप्रसाद पन्तको निधन भएको छ ।

तम्घासबाट वुटवल जाँदै गरेको ब १४ प ९३६४ नम्वरको  स्कार्पीओ गाडी हिजो साँझ करिव साढे ८ वजेको समयमा पाल्पाको चर्चरे भन्ने स्थानमा  दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको र चालक देविराम पन्थी गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त गाडी सडकबाट करिव २ सय मिटर तल खसेको जनाईएको छ ।

४७ वर्षिया सह प्राध्यापक भण्डारी तम्घास टेक्नीकल ईन्स्च्युटमा समेत अध्यापन गराउँथे । अत्यन्तै मिलनसार भण्डारी र  पन्थको  निधनले गुल्मी जिल्लावासी भावविह्ल भएका छन् । ५५ वर्षिय पन्थ यस अघि जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका लेखापाल थिए । विभिन्न सरकारी कार्यालयमा लामो समय सम्म लेखापाल रहेका पन्थ अवकास पछि निर्माण व्यवसायमा लागेका थिए ।

पन्थ निर्माण सेवा प्रा.लि.बाट जिल्लाको विककास निर्माणमा हात हालेका पन्थका श्रीमति , एक छोरा र एक छोरी रहेका छन् । उनको पुर्खेयौली घर हर्दिनेटा–६ मा हो भने हाल रेसुङ्गा नगरपालिका ९ खानीगाउँमा रहेको छ ।

त्यस्तै सह प्राध्यपक भण्डारीको पुर्खेयौली घर हुँगा २ मा पर्दछ । हाल उनको परिवार पनि खानीगाउँमै बसोवास गर्दै आएका छन् । भण्डारीका दुई छोराहरु रहेका छन् ।  भण्डारी सांसद चन्द्र भण्डारीका दाजुभाई हुन् ।  गम्भीर घाईते चालक देविराम पन्थी  यस अघि लामो समय सम्म जिल्ला विकास समितिका अनुभवी चालक थिए ।

उनको छातीमा गम्भीर चोट लागेर पाल्पा रिफर गरिएको बताईएको छ । पाल्पा जिल्ला अस्पतालबाट मृतक दुवैको शव रिडी ल्याउँदै गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष कृष्ण भण्डारीले बताए ।  

माथिको तस्वीरमा:  बायाँ पन्थ , दायाँ भण्डारी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन