असोज ८, विराटनगर । अन्तरास्ट्रिय मुटु दिवसका अवसरमा विराटनगरमा दौड प्रतियोगिता गरिने भएको छ । 

विराटनगर जुनियर जेसीज र न्यूरो अस्पताल विराटनग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ८, विराटनगर । अन्तरास्ट्रिय मुटु दिवसका अवसरमा विराटनगरमा दौड प्रतियोगिता गरिने भएको छ । 

विराटनगर जुनियर जेसीज र न्यूरो अस्पताल विराटनग"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मुटु दिवसका अवसरमा विराटनगरमा दौड प्रतियोगिता गरिने

८ आश्विन २०७३, शनिबार ०६:२८


असोज ८, विराटनगर । अन्तरास्ट्रिय मुटु दिवसका अवसरमा विराटनगरमा दौड प्रतियोगिता गरिने भएको छ । 

विराटनगर जुनियर जेसीज र न्यूरो अस्पताल विराटनगरको संयुक्त आयोजनामा ‘न्युरो कार्डीयो–जेसीज खुल्ला मिनी म्याराथन’ हुने भएको हो । स्वास्थ्य मुटुका लागि दौड प्रतियोगिता गर्न लागिएको जुनियर जेसीजका अध्यक्ष अविनास थापाले जानकारी दिनुभयो । 

१६ देखि ५० वर्ष उमेर समूहका सबै संघ संस्था, सञ्चारकर्मी, विद्यार्थी लगायतले प्रतियोगितामा सहभागिता जनाउन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार दौड प्रतियोगिता असोज १३ गते विहान ६ वजे न्युरो अस्पतालबाट शुरु भई ट्राफिक चौक हुँदै शहिद रंगशाला सम्म करिव ४ किलोमटिरको हुनेछ । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोश्रो हुनेलाई ७ हजार ५ सय र तेश्रो हुनेलाई ५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी