२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धादिङको होटलमा ग्राहकको हत्या: होटल सञ्चालक आमाछोरासहित ३ जना पक्राउ

२०८०, २९ बैशाख शुक्रबार १२:२५

वैशाख २९, धादिङ | धादिङको गल्छी गाउँपालिका- ८ निबुवा बोटमा बुधबार राति खाएको बिलको विषयमा विवाद हुँदा छुरा प्रहारबाट एक जनाको मृ‌त्यु भएको घटनामा संलग्न भएको आरोपमा होटल सञ्चालक आमाछोरासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शानदार होटल एन्ड लजका सञ्चालक सरस्वती पनेरु पन्डित र उनका छोरा निरज पक्राउ परेका हुन् । यस्तै पाल्पाको तानसेनका ३० वर्षीय किरण राना पनि पक्राउ परेका छन् ।


प्रहरीका अनुसार बिलको विषयमा विवाद भएपछि सरस्वतीले छोरा निरजलाई बोलाएकी थिइन् । निरज केटाहरु बटुलेर आएका थिए । निरजले बोकेको फोल्डिङ छुरा प्रहारबाट सख्त घाइते भएका विनोद थापामगरको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

युवतीहरुलाई बेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सरस्वतीमाथि मानव बेचबिखनमा पनि अनुसन्धान सुरु गरेको छ ।वैशाख २९, धादिङ | धादिङको गल्छी गाउँपालिका- ८ निबुवा बोटमा बुधबार राति खाएको बिलको विषयमा विवाद हुँदा छुरा प्रहारबाट एक जनाको मृ‌त्यु भएको घटनामा संलग्न भएको आरोपमा होटल सञ्चालक आमाछोरासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शानदार होटल एन्ड लजका सञ्चालक सरस्वती पनेरु पन्डित र उनका छोरा निरज पक्राउ परेका हुन् । यस्तै पाल्पाको तानसेनका ३० वर्षीय किरण राना पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बिलको विषयमा विवाद भएपछि सरस्वतीले छोरा निरजलाई बोलाएकी थिइन् । निरज केटाहरु बटुलेर आएका थिए । निरजले बोकेको फोल्डिङ छुरा प्रहारबाट सख्त घाइते भएका विनोद थापामगरको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

युवतीहरुलाई बेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सरस्वतीमाथि मानव बेचबिखनमा पनि अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना