२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको अस्तित्व रक्षाका लागि ज्यान दिन तयार: राप्रपा नेपालका केन्द्रिय सदस्य दिपक

२०७२, १५ भाद्र मंगलवार ०८:४५

भदौ १५, मकवानपुर । पछिल्लो समयमा
प्रस्तावित गरीएको ३ नं प्रदेश वाट हटाइ मकवानपुर जिल्लाको सिमांकन परीपर्तन गर्ने विषयमा आवाज उठेको
भन्दै राजनैतीक दलले ध्यानाकर्षण भएको जनाएका छन् ।

आज जिल्लाका राजनीतिक दल हरुको वैठकले
मकवानपुरको लागि संघियतामा पुर्ववत निर्णय अनु सारकै हुन पर्नेमा सवै दल एक भएर लाग्ने निणय गरेका छन् ।
यसैविच राप्रपा नेपालका केन्द्रिय सदस्य दिपक वहादुर संहले मकवानपुरको अस्तित्व रक्षाका लागि आफु ज्यान
दिन तयार रहेको वताउनु भएको छ ।

साझासबाल अनलाइन पत्रिकासँग कुरा गर्दै उहाँले मकवानपुरलाई
तराइमा गाभ्ने कुरा भइरहेकाले त्यसको विरुद्य आफु डटेर लाग्ने जिकिर गर्नु भयो ।

मकवानपुरमा
अहिले राखिएको ३ नं प्रदेश वाट हटाउने लाग्ने हरुको विरुद्ध र अस्तित्व सिध्याउन लाग्ने माथिको
प्रतिकारमा लाग्ने उहाको दावि छ । त्यसका लागि रगतको खोला वगाउनु परेपनि त्यसको नेतृत्व आफुले गर्ने
उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित