२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हिन्दु राष्ट्रको माग राख्दै मकवानपुरमा राप्रपाको र्याली

१५ भाद्र २०७२, मंगलवार १३:३०

Hindu Rashtra 2जिबराज बख्रेल । भदौ १६, मकवानपुर । राप्रपा नेपाल मकवानपुरले हिन्दु राष्ट्र कायम गर्नु पर्ने
माग राख्दै मंगलबार र्याली निकालेको छ । राप्रपा नेपाल पार्टी कार्यालय हेटौंडा सानोपोखराबाट निस्केको
र्याली बजार परिक्रमा पश्चात सीमाचोकमा कोणसभामा परिणत भएको थियो ।

हिन्दुराज्य स्थापनाको मागसहित पार्टीले गरेको र्याली पछिको कोणसभालाई सम्बोधन गर्दै राप्रपा
नेपालका केन्द्रय सदस्य दिपक वहादुर संहले नेपालको धर्म संस्कृति र मौलिकतालाई जोगाउनको लागि समेत
धर्म्निरपेक्षता हटाउनु आवश्यक रहेको जिकिर गर्नु भयो । हिन्दुराज्य हटाएपछि मुलुकमा विखण्डन आएको तर्क
गर्दै उहाँले केही नेताले रातारात विदेशीको दवाव र डलरको लोभमा धर्म्निरपेक्ष राज्य घोषणा गरेको आरोप
लगाउनु भयो । पार्टी जिल्ला उपाध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको सभामा केन्द्रिय सदस्य संहको
प्रमुख आतिथ्यता रहेको थियो । सभामा वोल्दै अर्का केन्द्रिय सदस्य मधु अधिकारीले संविधानको प्रारम्भिक
मस्यौदा माथिको छलफलका क्रममा बहुसङ्ख्यक नेपाली जनताले हिन्दु राष्ट्रको पक्षमा सुझाव दिएको भएपनि
त्यसलाई नसमेटिएको भन्दै आक्रोश व्यक्त गरे ।

प्रमुख भनिएका
केही दलको सीमित नेताहरु विदेशिको इशारामा चलिरेको भन्दै हिन्दु राज्य चाहाने हरुले पार्टि भन्दापनि देश
सोचेर यो आन्दोलनमा आउनुपर्ने धारणा राखे । यस्तै प्रजातान्त्रिक युवक संगठन नगर अध्यक्ष अर्जुन
ढुङ्गानाले अब बन्ने संविधानमा धर्म्निरपेक्षता शब्द हटाई हिन्दु राज्य उल्लेख नगरिएमा सशक्त आन्दोलन
गर्न तयार रहेको बताउनु भयो।Hindu
Rashtra

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला