२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भाडा प्रकरणमा सागर ढकालले मागे माफी (भिडिओ)

२०८०, ४ जेष्ठ बिहीबार ०५:४०

जेठ ४, काठमाडौँ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग (डडेल्धुरामा) प्रतिस्पर्धा गरेर (तर हारे) चिनिएका सागर ढकाल अहिले ‘कोठाभाडा नतिरेको’ विषयले चर्चामा छन्।

केही सञ्चारमाध्यमले त्यही चुनावका बेला डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडामा लिएका ढकालले ८ महिनादेखिको भाडा नतिरेर कोठामा ताला लगाई सम्पर्कविहीन भएको भनी समाचार लेखेपछि उनले खण्डन गरिरहेका छन्। 

यसअघि भिडिओ सन्देशमार्फत आफूविरुद्धको समाचार खण्डन गरेका ढकालले पुनः ट्विट गरेर आफूबाट अञ्जानमा गल्ती भएको भए क्षमा दिन आग्रह गरेका छन्। तर साथमा उनले ‘रुटिन अफ नेपाल भाडा’को पोस्ट पनि सेयर गरेका छन्। जसमा ढकालले घरभेटीलाई ८ महिनाको भाडा पहिले तिरेको दाबी गरिएको छ। 

हेर्नुहोस् सागरको ट्विट–


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना