२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रेस सेन्टर नेपालको प्रदेश नम्बर दुई उपाध्यक्षमा खनाल निर्वाचित

२०७३, ११ आश्विन मंगलवार ०६:१९

असोज ११, रुपन्देही । बिगत १५ बर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल पत्रकार कृष्णउदास खनाल नेकपा माओवादी केन्द्र निकटको प्रेस सेन्टर नेपालको प्रदेश नम्बर दुईको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

 हिजो जनकपुरमा सम्पन्न भएको दुई नम्बर प्रदेशको पत्रकारहरुले भेलाले उहाँलाई तीन बर्षका लागि उपाध्यक्ष पदमा निर्वाचित गरेको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव समेत रहनुभएका खनाल बारा जिल्लाबाट प्रकाशित हुने कृपा दैनिक पत्रिकामा बिगत १२ बर्षदेखि कार्यकारी सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ भने नेपाल समाचारपत्रको पर्सा जिल्ला संवाददताको रुपमा समेत रहनुभएको छ ।

पर्साको वीरगन्जलाई कर्मथलो बनाइ पत्रकारिता गर्नुभएका खनाल अहिले भने हेटौंडाका रहेको सामुदायिक रेडियो रेडियो निकासको स्टेशन कोर्डिनटरको रुपमा कार्यरत हुनुहुन्छ । उपाध्यक्षमा निर्वाचित भएपछि खनालले आफूले मधेशमा गरेको कर्मको फल पाएकोमा आफू खुसी भएकोे प्रतिकृया दिनुभएको छ । यसरी नै प्रदेश भेलाले कोषाध्यक्षमा पर्साकै पत्रकार दीपक गौतमलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा जगत राई र अशोक श्रीवास्तवमलाई चयन गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह