२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मानवसेवा आश्रम हेटौडालाई सहयोग जुट्दै

२०७२, १८ भाद्र शुक्रबार ०१:५०

help manaw sewaजिबराज बख्रेल । भदौ १८, मकवानपुर । करूणा फाउण्डेसन, मकवानपुर र बालकल्याण समाज,
मकवानपुरले मानवसेवा आश्रम हेटौडा लाई खाद्यान्न लगाएतका सामाग्री सहयोग गरेका छन् ।

आश्रमको सेवा कार्यलाई सहज बनाउन सहयोग पुर्याउने उद्येस्यले बीस ,बीस हजार
बाराबरको खाध्यान्न लगाएतको सामाग्री सहयोग गरेका हुन । चामल, दाल, चिनी, लत्ता कपडा, ग्याँस सिलिण्डर
लागाएत अत्यावश्यक सामाग्रीहरू यहयोग प्राप्त भएको आश्रमले जनाएको छ । करूणा फाउण्डेसनका सुदिप काफ्ले र
गणेश चन्द्र दवाडी एवं बाल कल्याण समाजका सुशीलराज गिरी, प्रकाश खतिवडा,कमल फुँयाल लगाएतले संयुक्त रूप
सहयोग हस्तान्तरण गर्नु भयको थियो ।

मानवियसेवाको कार्यमा
लागेको मानवसेवा आश्रमको सेवा कार्यबाट प्रभावित भएर सहयोगी हात बढाएको बालकल्याण समाजका सुशीलराज गिरी
र करूणा फाउण्डेसनका सुदिप काफ्लले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो