२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनकपुरधाममा ‘विमर्श’ सुरु

२०८०, २७ जेष्ठ शनिबार १२:०३

जेठ २७, जनकपुरधाम | मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम सुरु भएको छ । आज जनकपुरधाममा आयोजित एक समारोहका बीच मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा प्रदेश प्रमुख मिश्रले कार्यक्रमले मैथिली भाषा, साहित्यको प्रचार–प्रसार गर्न उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा दोस्रो र नेपाल–भारतमा करोडौँ नागरिकले बोल्ने मैथिली भाषाको माध्यमद्वारा जनकपुर, यस क्षेत्रको वैद्धिक परम्परा, कला, सभ्यता र संस्कृतिको उन्नयनमा योगदान पुग्ने भन्दै प्रदेश प्रमुख मिश्रले आयोजक विमर्श फाउण्डेशनलाई विशेष धन्यवाद दिनुभयो ।

भोलिसम्म चल्ने कार्यक्रममा जनकपुरको समृद्ध इतिहास र वर्तमान, मैथिली साहित्यको समकालीन परिदृश्य, उद्योग, जलाधार संरक्षण, राजनीति, कवि सम्मेलन, साहित्यिक तथा सांस्कृतिक सन्ध्यालगायत विभिन्न शीर्षकमाथि यस क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले विचार–विमर्श गर्ने कार्ययोजना रहेको आयोजक विमर्श फाउण्डेशनका अध्यक्ष बिभा झाले जानकारी दिनुभयो ।

कार्यक्रमको पूर्वसन्ध्यामा जनकपुरधामको दशरथ तलाउ परिसरमा हिजो शुक्रबार कवि सम्मेलन र सांस्कृतिक सन्ध्यासमेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु