२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पत्रकारिता पुरस्कारबाट पत्रकार तिवारी पुरस्कृत

२०७३, १३ आश्विन बिहीबार ०६:०१

रोशन पोखरेल, असोज १३, विराटनगर । रमा प्रसाद— मायादेवि रिजाल पत्रकारिता पुरस्कार बाट मोरङ्गमा लामो समयदेखि पत्रकारिता गदै आउनुभएका नागरिक दैनिकका स्थानिय सम्पादक अजित तिवारी पुरस्कृत हुनुभएको छ । आज पत्रकार महासघको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उहाँलाई सहरी विकाश मन्त्रि अर्जुन नरसिह के सी ले उहाँलाई नगद एघार हजार एक सय एघार सहित सम्मानपत्रले सम्मान गनुभएको हो । 

कार्यक्रमलाई सम्वोधन गदै मन्त्रि केसीले देशको अग्रगामी विकाशमा पत्रकारहरुको भुमिका उल्लेखनिय रहेको रे बताउनुभयो । क्रियाशिल पत्रकार तिवारीले समाजको आवाज विहिनको आवाज आगामी दिनमा पनि अझ सशक्त रुपमा समेटने बताउनुभयो । एक फरक प्रसडगमा केसिले राजनैतिक रुपमा चाडै मदेशी जनताको आवाजलाई समेटेर दिगो संविधान का लागी आफुहरु प्रयासरत रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने