वाणगंगा यातायात समिति क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वाणगंगा यातायात समिति क"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सवारि दुर्घटना न्युनिकरणमा जोड

१३ आश्विन २०७३, बिहीबार १०:३६

माधव वेल्वासे, असोज १३, कपिलवस्तु । पछिल्लो समयमा वढ्दो सवारि दर्घटना न्युनिकरण गर्न एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन । 

वाणगंगा यातायात समिति कपिलवस्तुले आयोजना गरेको दुर्घटना न्युनिकरणका लागि सवारि चालकहरु लाई प्रशिक्षण कार्यक्रममा सवारि दर्घटनामा मुख्य सवारि चालक सजक हुनुपर्ने वताइएको छ ।

सवारि दुर्घटनाको मुख्य कारण सवारि तिव्र गति,सडक मर्मत नहुनु,चालकले लागुपदार्थ सेवन,पैदल यात्रुको लापरवाहि लगाएतका कारण नेपालमा वढदो सवारि दर्घटना हुने गरेको र आउदै गरेका नेपालिका माहान पर्वको अवशरमा दुर्घटनाको सख्या वढने भएकोले सवै सजक हुनुपर्ने लुम्विनि अञ्चल प्रहरि वरिष्ट उपरिक्षक शेर वहादुर वस्नेतले वताउनु भयो । कार्यक्रमकै अवशरमा वरिष्ट उपरिक्षक वस्नेतले आउदै गरेका चाडपर्वको अवशरमा शुभकामना दिनुभएको छ ।

पश्चिमाञ्चल यातायात व्यावसाय समितिका अध्यक्ष लोकराज पोख्रेल ले सवारि दर्घटना वाट हामिले वरिष्ट व्याक्तिहरु गुमाउनु परेकोलेको र राज्यले सवारि दुर्घटनाको दिनमात्र न्युनिकरण गर्नुपर्छ भन्ने गरेकोले  सवारि दर्घटना न्युनिकरण हुन नसकेको औल्याउनु भएको छ । 

सुरक्षित यात्रा नेपालका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद वेल्वासेले यात्रा गर्दा यात्रुहरु सव्य भई यात्रा गर्नु पर्न वताउदै यात्रुहरु सुरक्षित रुपमा यात्रा गर्न पाउने वताउनु भयो ।

जिल्ला प्रहरि कार्यलय कपिलवस्तुका प्रमुख विष्णु कुमार के सि ले सवारि दुर्घटना न्युनिकरण गर्न प्रहरिको मात्र प्रयासले नुहुने भएकाले सवैको महत्वपुर्ण भु्िमका  रहेको वताउनु भयो । 

वाणगंगा यातायात व्यावसाय समितिका अध्यक्ष विष्णु प्रसाद  न्याउपानेको अध्यक्ष्ता, लुम्विनि अञ्चल प्रहरि वरिष्ट उपरिक्षक शेर वहादुर वस्नेतको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा सुरक्षित यात्रा नेपालका केन्द्रिय अध्यक्ष कृष्ण वेल्वासे,क्षेत्रिय ट्राफिक कार्यलय वुटवलका प्रमुख प्रकास अधिकारि,इलाका प्रशासन कार्यलय चन्द्रौटाका प्रमुख मेघनाथ पाध्य,वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रमुख राजकुमार शिलवाल,यातायात व्यावस्था कार्यलयका देविराम भण्डारि,व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेल,जिल्ला प्रहरि कार्यलय कपिलवस्तुमा प्रमुख विष्णु कुमार के सि लगाएत संचारकर्मीको आतिथ्यता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…