पूर्णप्रसाद न्यौपाने/असोज १४, ओखलढुंगा । ओखलढुंगामा प्रहरीले सय लिटर अवैध घरेलु मदिरा बरामत पछि नष्ट गरेको छ ।  

विहिबार विहान सदरमुकामका प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने/असोज १४, ओखलढुंगा । ओखलढुंगामा प्रहरीले सय लिटर अवैध घरेलु मदिरा बरामत पछि नष्ट गरेको छ ।  

विहिबार विहान सदरमुकामका प्र"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा सय लिटर घरेलु मदिरा नष्ट (फोटो फिचर)

२०७३, १४ आश्विन शुक्रबार १२:३०


पूर्णप्रसाद न्यौपाने/असोज १४, ओखलढुंगा । ओखलढुंगामा प्रहरीले सय लिटर अवैध घरेलु मदिरा बरामत पछि नष्ट गरेको छ ।  

विहिबार विहान सदरमुकामका प्रवेशद्धार मानिने रमाईलो डाँडा,जिविस चौक र मिलन चौक लगाएतका स्थानबाट बरामत गरेको सय लिटर मदिरा प्रहरीले सरोकारवालाहरुको उपस्थितीमा नष्ट गरेको हो । 


बरामत गरिएको अबैध घरेलु मदिरा सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञावली,जिल्ला प्रहरी प्रमुख मिलन केसी सहितका जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय परिषरमा नष्ट गरिएको थियो ।

कानुनले निषेध गरेको अवैध घरेलु मदिरा खुलेआम सदरमुकामका पसलहरुबाट विक्रि भईरहेको भन्ने जानकारी पाएपछि मदिरा भित्र्याउने नाकाहरुमा कडाई गरिएको जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताउनुुभयो । उहाँले जिल्लाका होटल व्यवसायिहरुलाई बोलाएर छलफल गर्ने र त्यस पश्चात पनि गैरकानुनी तवरले अवैध मदिरा उत्पादन तथा विक्रि गरेको पाईएमा कडा कानुनी कारबाहि गर्ने चेतावनी दिनुभयो ।


 केहि समय अघि स्थानिय सञ्चारमाध्यमहरुबाट स्थानिय प्रशासनले अनुगमन र कारबाहिमा कडाई गर्न नसक्दा ओखलढुंगामा खुलेआम अवैध घरेलु मदिराको कारोबार बढेको समाचारहरु सार्वजनिक भएको थियो । व्यावसायीक प्रयोजनले घरेलु मदिरा उत्पादन र विक्रि गर्नु कानूनतः अपराध हो ।


तर ओखलढुंगाका सबैजसो स्थानमा कानूनको खिल्ली उडाउँदै स्थानियले अवैध मदिरा उत्पादन तथा विक्रि वितरण गरिरहेका छन् । मदिराको कारोबार बढेसँगै अपराधीक कृयाकलाप पनि बढ्ने भएकाले रोकथामका लागि पहल आवश्यक रहेको चौतर्फि आवाज उठ्ने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित