२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

खवास सामाजको १९औ वार्षिक साधारण सभा सम्पन्न

२०७३, १५ आश्विन शनिबार ०८:२४

रोशन पोखरेल/असोज १५, विराटनगर । खवास समाज परिशद केन्दिय कार्य समिती बिराटनगरले आज आफ्नो १९ औ बार्शिक साधारण सभा कोशी हरैचा नगरपलिका १४ मा सम्पन्न गरेको छ । 

प्रमुख अतिथि आदिबासी जनजातीमाहासङ  मोरङ का अध्यक्ष मिलन राइको आतिथ्य मा सम्पन्न कार्यक्रमको अध्यक्षकता चनकलाल चौधरी खवास ले गर्नुभएको थियो । कार्यक्रम मा परिशद का केन्द्रिय महासचिव कुमार बिक्रम खवास ले प्रतिबेदन प्रस्तुत गर्दै गतिबिधी प्रस्तुत गर्नुभयो ।

२०६८ को जनगणना अनुसार १८५१३ रहेको खवास जाती को गणना निकै कम र कम्तिमा दुई अढाइ लाख रहेको र यो जातिलाइ थारु जातिको रुपमा नहेर्न पुर्ब अध्यक्ष तिलक चन्द्र चौधरी खवास ले आग्रह गर्नुभयो । 

कार्यक्रम मा अहिले बन्दसत्रको कार्यक्रम कोशी हरैचा नगर पालिका १४ स्थित जनता उच्च मा बि मा हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित