८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सहकारीद्धारा विद्याथीलाई स्टेशनरी सामाग्री हस्तान्तरण

१५ आश्विन २०७३, शनिबार ०८:२७

रोशन पोखरेल/असोज १५, विराटनगर । जयबजरंगीबली बचत तथा ऋण सहकारी संस्थाले विपन्न विद्यार्थीहरुलाई ब्याग तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरेको छ । 

शुक्रबार उर्लाबारी–३ स्थित राधिका उमाविमा अध्ययनरत २५ जना छात्र/छात्राहरुलाई सहकारीले ब्याग तथा स्टेशनरीका सामग्रीहरु प्रदान गरेको हो ।

उर्लाबारी–३ स्थित राधिमा उमावि परिसरमा आयोजित एक कार्यक्रमबीच सहकारीका अध्यक्ष मेघराज बस्नेत,उपाध्यक्ष बसन्तदेवी फागो, सहसचिव दुर्गा राई र कोषाध्यक्ष हंस फागोले संयुक्त रुपमा विद्यार्थीहरुलाई कापी, कलम तथ स्कूल ब्याग प्रदान गरेका थिए ।

 सहकारीले राधिमा उमाविमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विपन्न विद्यार्थीहरुलाई सहयोग गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य कुमार पोख्रेल, सहकारीका सञ्चालक सदस्य तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।  

सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरुलाई सहयोग गरिएको सो सहकारीका कोषाध्यक्ष हंस फागोले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी