२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भैरहवा उडेको बुद्धको जहाजको इण्डिकेटरमा समस्या, १० माइल उडेपछि काठमाडौं नै फर्काइयो

२०८०, २५ श्रावण बिहीबार १०:००

साउन २५, काठमाडौँ | काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं फर्काएर अवतरण गराइएको छ । 

काठमाडौंबाट भैरहवाको उडान ८५७ नम्बरको जहाजमा बिहीवार दिउँसो प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौं विमानस्थलमा अवतरण गराइएको विमानस्थलका प्रवक्ता विजय ढुंगानाले जानकारी दिए । 

उनका अनुसार १० माइल टाढा पुगेको जहाजको इण्डिकेटरमा समस्या देखिएपछि फर्काइएको हो ।

विमानमा सवार यात्रुलाई अर्को जहाजबाट भैरहवा पठाउन लागिएको बुद्ध एयरलाइन्स्‌ले जनाएको छ । एयरलाइन्स्‌का अनुसार समस्या देखिएको जहाज नाइन एन-एएनपीलाई टेक्निकल टिमले जाँच गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी