२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

५५ लाख बक्यौता तिरेसँगै सिम्रिक एयरकाे उडान प्रतिबन्ध फुकुवा

२०८०, २८ श्रावण आईतवार १२:३२

साउन २८, काठमाडौँ | सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ५५ लाख बक्यौता रकम तिरेको छ । सिम्रिकले सो रकम तिरेपछि क्यानले लगाएको उडान प्रतिबन्ध पनि हटाएको छ ।

सिम्रिक एयरले ५५ लाख १२ हजार ११२ रुपैयाँ बक्यौता रकम क्यालाई तिरेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

भुलले भने, ‘सिम्रिक एयरले तिर्नुपर्ने बैक्यौता बापतको ५५ लाख १२ हजार ११२ रुपैयाँ बक्यौता रकम क्यालाई तिरेको छ । क्यानले प्रतिबन्ध रहेको सिम्रिक एयरको प्रतिबन्ध पनि बक्यौता तिरेसँगै हटेको छ ।’

वित्तीय अवस्था राम्रो नभएको भन्दै सिम्रिक एयरको सबै उडानमा रोक लागेको छ । क्यानले सिम्रिकले एयरलाई गत बिहीबारदेखि उडान रोकेको थियो ।

सिम्रिकले ४ वटा हेलिकप्टरमार्फत सेवा दिइरहेको थियो भने सिम्रिक एयर क्याप्टेन रामेश्वर थापाको हो । थापाको सिम्रिक एयरले क्यानको बक्यौता नतिरेसम्म कुनै पनि उडान हुन नदिनेगरी उडानमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते