२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रुसको पेट्रोल पम्पमा आगलागी हुँदा १२ जनाको मृत्यु

२०८०, ३० श्रावण मंगलवार ०५:४४

साउन ३०, काठमाडौँ | दक्षिणी रुसको दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाचकलामा उक्त विस्फोट भएको थियो।
सो घटनामा परी थप ६० जना घाइते भएका छन्  ।
रुसी अखबार इज्भेस्टियाले एक अज्ञात साक्षीलाई उद्धृत गर्दै पेट्रोल स्टेशनको अगाडि एउटा कारमा आगलागी सुरु भएको बताए। ‘विस्फोट पछि सबै कुरा हाम्रो टाउकोमा खसे। हामीले अब केहि देख्न सकेनौँ,’ एक प्रत्यक्षदर्शीले भने।
दागेस्तान गणतन्त्र रुसी संघको ८३ घटक भागहरू मध्ये एक हो र यो देशको दक्षिणी भागमा अवस्थित छ ।
बीबीसीका अनुसार करिब २६० जना आपत्कालीन कामदारहरू तैनाथ गरिएको छ ।
रुसको इन्टरफ्याक्स समाचार एजेन्सीले चिकित्सकहरूलाई उद्धृत गर्दै मृतकमध्ये तीन बालबालिका रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते